युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल [LIVE]

युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल [LIVE]


विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा गरिरहेका छन्।

युएईको घरेलु मैदान आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ।

डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।

हेर्नुहोस् LIVE

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.