नेपाल र युएई भीड्दै, नेपाल बलिङ गर्दै #NepalVotes #NepalElection2017 नेपाल र युएई भीड्दै, नेपाल बलिङ गर्दै

नेपाल र युएई भीड्दै, नेपाल बलिङ गर्दै


आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एशिया क्षेत्रको छनोटमा नेपालले अहिले यूएईसँग खेलिरहेको छ।

थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा जारी खेलमा यूएईले टस जितेर ब्याटिङ गरिरहेको छ।

नेपालको कसिलो बलिङसामु यूएईले राम्रो सुरूवात गर्न सकेन। यूएईले ९ रन जोड्दा नेपालले २ विकेट हात पार्‍यो। पहिलाे विकेट नेपालका लागि रुविना क्षेत्रीले भेन्कातारामनलाई खाता खोल्न नदिँदै आउट गरिन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.