अफगानिस्तानसँग नेपाल दबाबमा, नेपालको ९ विकेट गुम्यो


मलेसियामा जारी एसिसि यु १९ एसिया कपको सेमिफाइनलमा अफगानिस्तानसँग नेपाल दबाबमा परेको छ।

कप्तान दीपेन्द्र सिंह ऐरीलाई सस्तैमा गुमाएको नेपालले २३ औं ओभर भित्र ९ विकेट गुमाइसकेको छ।

कमजोर सुरुवात गरेको नेपालका लागि सर्वाधिक रन बनाएका अनिल आउट भएसँगै नेपाल दबाबमा परेको हो।

नेपालका लागि अनिलले ५७ बल खेलेर ५० रन पुरा गरेर आउट भए भने। बाँकी खेलाडीले दोहोरो रनको स्कोर नबनाउँदै आउट भए।

 

टस हारे नेपाल ब्याटिङ गर्दै। LIVE

Posted by Setopati on Thursday, 16 November 2017

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.