मलेसियामा जारी एसिसि यु १९ एसिया कपको सेमिफाइनलमा नेपालले अफगानिस्तानसँग खेलिरहेको छ।
कमजोर सुरुवात गरेको नेपालले २२ ओभरभित्र आफ्ना महत्वपूर्ण ६ विकेट गुमाइसकेको छ। २२ औं ओभरको दोस्रो बलमा पवन सरार्फ आउट भएका छन्।
यद्यपी तेस्रो नम्बरमा आएका अनिलकुमार साहले ५० रन पुरा गरेर खेलिरहेका छन्।
अहिलेसम्म नेपालले २२.२ ओभरमा ६ विकेट गुमाएर ८५ रन बनाएर खेलिरहेको छ।
हेर्नुहोस् लाइभhttps://www.facebook.com/setopati/videos/1657634594307107/