मलेसियामा जारी एसिसि यु १९ एसिया कपमा नेपाल दबाबमा देखिएको छ। १८ ओभरमा ७१ रन बनाएर खेलिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ।
दुई ब्याट्मेनहरुको मिस कम्युनिकेशनले भीम सार्की रन आउट हुन पुगे। १८औं ओभरको दोस्रो बलमा रन लिने क्रममा दौडिएका सार्की आउट भएका हुन्।
हेर्नुहोस् लाईभ
https://www.facebook.com/setopati/videos/1657634594307107/