मलेसियामा जारी एसिसि यु १९ एसिया कपको सेमिफाइनलमा अफगानिस्तानसँग नेपालले कमजोर सुरूवात गरेको छ। ३ ओभर भित्रै २ विकेट गुमाएको नेपालले नवौ ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरीलाई गुमाएको थियो। ११औं ओभरमा रोहितकुमार पौडेललाई ४ रनमा गुमाउँदा नेपालले ११ ओभरमा ४ विकेट गुमाएर ४१ रन मात्र बनाएको छ। ७ बल खेलेका पौडेल मुजिब रहमानले नै एलबिडब्लुको धरापमा पारे।
अफगानिस्तानका सबै ४ विकेट उनैले लिएका हुन्।
हेर्नुहोस् लाइभ
https://www.facebook.com/setopati/videos/1657634594307107/