मलेसियामा जारी एसिसि यु १९ एसिया कपको सेमिफाइनलमा अफगानिस्तानसँग नेपालले कमजोर सुरूवात गरेको छ। ३ ओभर भित्रै २ विकेट गुमाएको नेपालले नवौ ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरीलाई गुमाएको छ।
२० बल मात्र खेलेका ऐरी १ चौकासहित ६ रन बनाएर आउट भए। उनलाई मुजिब रहमानले आउट बनाएका हुन्।
यो सँगै १० ओभरको समाप्तीमा नेपाल ३ विकेट गुमाएर ३२ रनमा खेलिरहेको छ। क्रिजमा अनिलकुमार साह र रोहित कुमार पौडेल छन्।
हेर्नुहोस् लाइभ
https://www.facebook.com/setopati/videos/1657634594307107/