जनकपुर विमानस्थल पानी-पानी

जनकपुर विमानस्थल पानी-पानी


जनकपुर विमानस्थलमा पनि पानी जमेको छ। धावनमार्गमा पानी नपुगेपनि विमानस्थल वरपरको क्षेत्र डुवानमा परेको छ।

यात्रुहरु भने जहाज चढ्न विमानस्थलमा जमेको पानी तर्न बाध्य भएका थिए।  जनकपुरबाट बुद्ध र यती एयरका जहाजले अाज उडान भरेका थिए।

यसअघिको डेडलाइन सच्याइएकाे छ।

तस्विर -दीपेन्द्र कर्णको ट्वीटरबाट

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.