पाँचथर जिल्लाको फालेलूङ्ग गाउँपालिका १ चुक्पादिनमा आज बिहान पहिरो गएको छ ।
पहिरो जाँदा १ जना बेपत्ता भएका छन् भने ३ वटा घर खेत बगाउँदा करोडौंको क्षति भएको छ। श्याम मगर, तिलचन विक र मनकुमार विकको दुर्इ /दुर्इ ओटा गरी ६ वटा घर बगाएको छ भने केही घर जोखीमा परेका छन्।