पाँचथरमा पहिरो जाँदा १ बेपत्ता, करोडौंको क्षति


पाँचथर जिल्लाको फालेलूङ्ग गाउँपालिका १ चुक्पादिनमा आज बिहान पहिरो गएको छ ।

पहिरो जाँदा १ जना बेपत्ता भएका छन् भने ३ वटा घर खेत बगाउँदा करोडौंको क्षति भएको छ। श्याम मगर, तिलचन  विक र मनकुमार विकको दुर्इ /दुर्इ ओटा गरी ६ वटा घर बगाएको छ भने केही घर जोखीमा परेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.