करेन्ट लागेर एकको मृत्यु


करेन्ट लागेर मङ्गलबार दिउँसो सिरहाको औरही गाउँपालिकामा एक युवकको मृत्यु भएको छ ।

आफ्नै खेतमा पानी हाल्ने क्रममा मोटरबाट करेन्ट लागेर औरही गाउँपालिका–४ का रञ्जित यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी औरहीले जनाएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.