शुक्रबार दाङमा आएको बाढीले जनजीवन कष्टकर बन्दै गइरहेको छ । बाढीले गर्दा सवारी साधानहरूको समेत आवातजावत समस्या आएको छ।
तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोलामा शुक्रबार बाढी आएपछि मोटरसाईकल तार्न ट्रयाक्टर प्रयोग गरिएको छ । एउटा मोटरसाईकल तारेबापत ट्रयाक्टरले कम्तीमा १ सय देखि ५ सयसम्म भाडा लिने गर्छन् ।
तस्बिरहरु : राजेश खत्री