२५ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

तस्बिरः नेपाल प्रहरी


गृह मन्त्रालयले २५ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ।

शैलेश थापा क्षेत्री, निरजबहादुर शाही, प्रद्युम्न कार्की, हरिबहादुर पाल, वीरेन्द्र श्रेष्ठ, लोकेन्द्रबहादुर मल्ल, धनश्याम अर्याल, गणेश एेर बढुवाका सुचीमा परेका छन् ।

त्यस्तै पुरुषोत्तम कँडेल, विश्वराज पोखरेल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, संजयराज शर्मा इश्वरबाबु कार्की, दिलीप चौधरी राजेशकुमार लाल कर्ण पनि बढुवामा परेका छन् ।

त्यस्तै देवबहादुर बोहरा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा, दिवेश लोहनी, सौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार र रबिन्द्र धानुकको नाम बढुवा सूचीमा छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.