ठमेलबाट चिनियाँ नागरिक पक्राउ

ठमेलबाट चिनियाँ नागरिक पक्राउ


अवैध रुपमा बुद्धचित्तको कारोबार गरेको भन्दै एक जना चिनियाँ नागरिक काठमाडौंको ठमेलबाट पक्राउ परेका छन्।

सोह्रखुट्टे प्रहरीले चिनियाँ नागरिक विइ वाङ लाई पक्राउ गरेको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए।

प्रहरीले उनको साथबाट करिव ५० किलो बुद्धचित्त बरामद गरेको छ। ५० किलो बुद्धचित्तको बजारभाउ करिव १ करोड छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.