काठमाडौंको ऐतिहासिक घण्टाघर हाल जीर्णोद्धारको प्रक्रियामा रहेको छ।
घन्टाघर वीरशमशेर जंगबहादुर राणा प्रधानमन्त्री हुँदा निर्माण गरिएको थियो।
पछिल्लो पटक २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त थियो।
भूकम्पसँगै विभिन्न कारण पुनः जीर्ण बनेपछि यसको पुनर्निर्माण थालिएको हो।
पुरातत्त्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्तृत परियोजना तयार पारी काम गरिरहेको छ।
अहिले त्रिचन्द्र कलेजसँगै घन्टाघरको पनि पुनर्निर्माण भइरहेको छ।
-1774498460.jpg)
-1774498459.jpg)
-1774498461.jpg)
-1774498460.jpg)
-1774498460.jpg)
-1774498460.jpg)
-1774498459.jpg)