हिन्दूहरूको दोस्रो महान पर्व तिहार आएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ।
अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ।
झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरूबाट मनमोहक देखिएको छ।
तिहारलाई विशेष गरी उज्यालो पर्वको रूपमा समेत लिने गरिन्छ, उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने, दियो बाल्ने गरिन्छ।
तस्बिरहरू:
-1760964640.jpg)
-1760964640.jpg)
-1760964638.jpg)
-1760964639.jpg)
-1760964637.jpg)
-1760964637.jpg)
-1760964638.jpg)
-1760964638.jpg)
-1760964635.jpg)
-1760964636.jpg)
-1760964635.jpg)
-1760964633.jpg)
-1760964634.jpg)
-1760964633.jpg)
-1760964632.jpg)
-1760964632.jpg)
-1760964629.jpg)
-1760964629.jpg)
-1760964511.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।