गत वर्ष असोजमा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्ग पुनः निर्माणको प्रक्रिया अगाडि बढेको छ।
रोशी खोलाले बगाएको सडक बनाउन चार खण्डमा विभाजन गरी ठेक्का प्रकरण अगाडि बढाएको छ। तर काम अगाडि बढ्न पनि काम त्यति अगाडी बढ्न सकेको छैन ।
अहिले डाइभर्सन गरी अस्थायी बाटो बनाएर सवारीसाधन चलाइएको छ तर ढुक्कले यात्रा गर्न सक्ने अवस्था छैन।
ठूलो पानी परेमा बाढी आएर फेरि बाटो बगाउन सक्ने जोखिम छ । ठाउँ ठाउँमा पहिरो खस्ने खतरा पनि उत्तिकै छ। घाम लाग्दा बुङबुङती धुलो उड्ने र पानी पर्दा हिलो भएर सवारीसाधन फस्ने समस्या छ ।
वर्षाले जोखिम बढेसँगै अबको एक महिना सो सडकमा साँझको समयमा सवारी साधन चलाउन निषेध समेत गरिएको छ।
तस्बिरहरूः
-ink-1751787149.jpeg)
-ink-1751787147.jpeg)
-ink-1751787147.jpeg)
-ink-1751787148.jpeg)
-ink-1751787148.jpeg)
-ink-1751787146.jpeg)
-ink-1751787146.jpeg)
-ink-1751787145.jpeg)
-ink-1751787145.jpeg)
-ink-1751787145.jpeg)
-ink-1751787145.jpeg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी