काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा फुटपाथ विस्तारको काम गरिरहेको छ।
केही समयअघिदेखि दरबारमार्ग क्षेत्रमा फुटपाथ बढाएर स्तरोन्नतिको काम गर्दै आएको महानगरले जनाएको छ। गएको पुस १९ गते महानगरले दरबारमार्ग क्षेत्रमा भइरहेको एक लाइन पार्किङ हटेपछि व्यवसायमा असर परेको व्यवसायीहरूले बताउँदै आएका छन्।
महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालकाअनुसार अहिले महानगरका विभिन्न ठाउँमा फुटपाथ बढाएर अपाङ्गमैत्री बनाउने काम भइरहेको छ।
दरबारमार्गमा एक लेन पार्किङको व्यवस्था २०६४/६५ बाट सुरू भएको थियो।
तस्बिरहरूः