काठमाडौंको टुँडिखेलमा आइतबार भूमे नाच देखाइएको छ।
भूमे पर्वका अवसर पारेर भूमि पूजा र नाच देखाउने प्रचलन छ।
प्राकृतिक विपदबाट कुनै क्षति नहोस् भन्ने कामनासहित पूजा र नाचगान गर्ने गरिन्छ।
असार १ गते मुख्य रूपमा यो पर्व मनाइन्छ। तर टुँडिखेलमा असार १, २ र ३ गते कार्यक्रमको आयोजना गरिएको हो।
तस्बिरहरू: