पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान भएको छ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले मंगलबार उपकुलपति माग गर्दै दरखास्त आह्वान गरेको हो।
१५ दिनभित्र दरखास्त आह्वान पेश गर्न समितिले आग्रह गरेको छ।
इच्छुक व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बेवसाइट www.moest.gov.np मार्फत् दरखास्त दिन समितिले आग्रह गरेको छ।
यस्तो सूचना: