तिहार नजिकिएसँगै काठमाडौंको रानीपोखरी सरसफाइ गर्न सुरू गरिएको छ।
शुक्रबार काठमाडौं महानगरपालिकाले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर रंगरोगन र सरसफाइको काम सुरू गरिएको छ।
बालगोपालेश्वर मन्दिर वर्षको एकदिन अर्थात् भाइटीकाको दिन मात्रै खुल्ने गर्छ।
दिदीबहिनी एवं दाजुभाइ नभएकाहरू त्यहाँ गई पूजा आरधना गर्ने र टिका लगाउने प्रचलन रहेको छ।
हेर्नुहोस् तस्बिरहरूः