काठमाडौंको वीर अस्पतालअगाडी खानेपानीको पाइप फुटेको छ। सोमबार दिउँसो पाइप फुटेको हो। पाइपबाट निस्किएको पानी अहिले सडकमा बगिरहेको छ। प्राविधिकहरूले फुटेको पाइप टाल्ने प्रयास गरिरहेका छन्।
खानेपानीको पाइप किन फुट्यो भन्ने कारण खुलेको छैन।
हेर्नुस् तस्बिरहरू: