नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेवसाइट https://kalimatimarket.gov.np/ ह्याक भएको छ।
सोमबार उक्त साइट ह्याक गरी अश्लिल सामग्रीहरू राखिएको छ। ह्याक कसले गरेको भन्ने खुलाइएको छैन।