देशका पहाडी क्षेत्रमा मंगलबारसम्म बर्षा हुने संभावना देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि मंगलबारसम्म मध्यपहाडी र चुरेको भु-भागमा बर्षा हुने तथा नदीमा आकस्मिक बहाव बढ्ने संभावना छ।
नदीका तटिय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।