त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार एक किलो ६८३ ग्राम सुनसहित दुई जना महिला पक्राउ परेका छन्।
थाई एयरबाट ल्याइएको बाला र लकेट आकारको सुन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ हो।
सुनसहित एक कम्बोडियन र र भियतनामी महिला पक्राउ परेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।
भन्सारबाट बाहिर निस्किसकेको विशेष सूचनाका आधारमा खानतलासी लिँदा सुन भेटिएको प्रहरीले जनाएको छ।