सगरमाथाको उचाइ नाप्न जाने टोलीलाई प्रधानमन्त्रीले भने: तपाईंहरूले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ

‘मौसम प्रतिकूल भयो भने जिद्दी नगर्नुहोस्, सगरमाथा त्यही हुन्छ, अर्को पटक गएर नापेर आए हुन्छ’
सेतोपाटी संवाददाता

सेतोपाटी संवाददाता

काठमाडौं, चैत २७