भारतीय वायु सेनाको एमआई १७ हेलिकप्टर दुर्घटना


भारतीय वायू सेनाको एक एमआई १७ हेलिकप्टर मंगलबार बिहान दुर्घटनामा परेको छ।

अवतरणका क्रममा उत्तराखण्डको केदारनाथमा हेलिकप्टर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

निर्माण सामग्री ल्याइरहेको हेलिकप्टर दुर्घटनामा पर्दा २ पाइलटसहित ६ जना घाइते भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.