बारामा उम्मेदवारको घर अगाडि बम बिस्फोट #NepalVotes #NepalElection2017 बारामा उम्मेदवारको घर अगाडि बम बिस्फोट

बारामा उम्मेदवारको घर अगाडि बम बिस्फोट


आज बिहान साढे ५ बजे  जितपुर–सिमरा उपमहानगरपालिका–१ मा बम विस्फोट भएको छ।

जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए।

निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी बा१४च ६३३० नंको जिपमा विस्फोट भएकामा मानवीय क्षति नभई गाडीमा सामान्य क्षति भएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.