गोली हानी हत्या गरिएका निर्माण व्यवसायी गौचन सहिद घोषित


सरकारले राजधानीमा केही दिन अघि गोली हानी हत्या गरिएका निर्माण व्यवसायी शरद गौचनलाई सहिद घोषणा गरेको छ।

मन्त्रिपरिषद्को बैठकले गौचनलाई सहिद घोषणा गरेको हो।

निर्माण व्यवसायी संघका अध्यक्ष गौचनलाई सहिद घोषणाको माग गर्दै निर्माण व्यवसायीहरू आन्दोलित भएका थिए। गौचनको परिवारले पनि उनलाई सहिद घोषणा नगरे शव समेत नबुझ्ने चेतावनी दिएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.