राजदूत उपाध्यायद्वारा राजीनामा


भारतका  लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन्।

सामाजिक जीवनमा आफू फर्कन चाहेको भन्दै शुक्रबार उनले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा पत्र बुझाएका हुन्।

उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरे उनी राजनीतिमा फर्कने बताइएको छ।

(सच्याइएको)

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.