चितवन क्षेत्र नम्बर २ बाट कृष्णभक्त पोखरेल एमाले उम्मेदवार


चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेद्वारमा एमालेका तर्फबाट कृष्णभक्त पोखरेल सिफारिस भएका छन् । चितवन क्षेत्र नम्बर २ को भेलाले सर्वसम्मत रुपमा पोखरलेको नाम सिफारिस गरेको हो ।
पोखरेल गत संविधानसभामा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । यो निर्वाचनमा भने चितवनमा ३ वटा क्षेत्र रहेका छन् । पोखरले चितवनका एमालेका पार्टी अध्यक्ष पनि हुन ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.