रहबर १ मतले बसरुद्दीनभन्दा अगाडि


वीरगञ्ज महानगरपालिकाको मत गणना जारी छ।

७२१३३ मत गणना हुँदा माअोवादी केन्द्रका रहबर अन्सारी एमालेका उम्मेदवार बसरुद्दीन अन्सारीभन्दा १ मतले अघि छन् ।

रहबरले ७ हजार ५ सय ७१ मत ल्याएका छन् भने  बसरुद्दीनले ७ हजार ५ सय ७० मत ल्याएका छन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.