बाबुरामको नयाँ शक्तिले सप्तरीको छिन्नमस्तामा विजयी


सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा नयाँ शक्तिका सत्यनारायण मण्डल विजयी भएका छन्।

उनले राजपाका बिमलदेवी यादवलाई हराएका हुन्।  उपप्रमुखमा भने राजपाकी उषाकुमारी मण्डल विजयी भइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.