धनुषा मिथिला विहारी नगरपालिका प्रमुखमा एमाले विजयी


धनुषाको मिथिला विहारी नगरपालिका प्रमुखमा एमालेले जीत हासिल गरेको छ ।

एमालेका उम्मेदवार अनिल यादवले ३२४२ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा अनिता साह ३१४७ मत ल्याएर विजयी भएकी हुन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.