धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा संघीय समाजवादी फोरमको जीत


धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरम जीत हासिल गरको छ । फोरमका उम्मेदवार  विन्देश्वर यादवले ३५०४ मत ल्याई विजयी भएका हुन् । त्यसैगरी, उपाध्यक्षमा पनि सोही पार्टीकी इन्द्रकला देवीले ३१९५ मत ल्याई विजयी भएकी छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.