रौतहटको चन्द्रपुर नगरपालिका प्रमुखमा कांग्रेसले मार्‍यो बाजी


रौतहटको चन्द्रपुर नगरपालिका प्रमुखमा कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेदवार रामचन्द्र चौधरीले ९७८० मत  र उपप्रमुखमा एमालेकी रामरती चौधरी ९९१६ मत ल्याएर विजयी भएकी हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.