धनुषा गणेशमान चारनाथ नगरपालिका मेयरमा संघीय समाजवादी फोरम विजयी


धनुषाको गणेशमान चारनाथ नगरपालिकामा संघीय समाजवादी फोरमले जीत हात पारेको छ ।

फोरमका उम्मेदवार रामबाबु नाथले ३१२७ मत ल्याई मेयर पदमा विजयी भएका हुन् । त्यस्तै उपमेयरमा भने माअोवादी केन्द्रकी बिना यादव २६१० मत ल्याई विजयी भएकी छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.