बाराको देवताल गाउँपालिकामा राजपाले मार्‍यो बाजी


बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् ।

राजपा  नेपालका उम्मेदवार चन्दन कुमार सिंहले २ हजार ३३० मत ल्याएर विजयी भएका हुन्। त्यस्तै, उपाध्यक्षमा पनि राजपाकै रामपति देवी महतो २ हजार १५३ मत ल्याएर जीत हासिल गरेकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.