बारा कलैया उपमहानगरपालिकामा फोरमलाई उछिन्दै एमाले अघि


बाराको कलैया उपमहानगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

एमालेका विनोद साहले १८०३, संघीय फोरमका प्रमोद गुप्ताले १६८५ र नेपाली कांग्रेसका राजेश यादवले १२४० मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.