बारा करैयामाई गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी


बाराको करैयामाई गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेदवार भुवनेश्वर धामी ३३२९ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी चित्रलेखा चौधरी ३३७२ मत ल्याएर विजयी भएकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.