महोत्तरीको बर्दिवास नगरपालिकामा का‌ंग्रेस माअोवादीभन्दा ४६ मतले अघि


महोत्तरीको बर्दिवास नगरपालिका मेयरमा का‌ंग्रेसले अग्रता कायम गरेको छ । यस्तो छ  पछिल्लो मत परिणाम

प्रमुख/उपप्रमुख

कांग्रेस ४२८४/३२४०

माओवादी ४२३८/४१३२

एमाले २८००/३९२४

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.