रौतहटको परोहा नगरपालिका प्रमुखमा कांग्रेस विजयी


रौतहटको परोहा नगरपालिका प्रमुखमा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसका उम्मेदवार शेख वकिलले ६४०० मत  र उपप्रमुखमा कांग्रेसकै सुगान्धी गिरी ५९२० मतसहित विजयी भएका हुन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.