बाराको प्रसौनी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको अग्रता


बाराको प्रसौनी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको अग्रता लिएका छन्। माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वारले ७९८ मत प्राप्त गरेका छन्। उनलाई एमालेका उम्मेद्वार ६७७ मतका साथ पछ्याइरहेका छन्। त्यहाँ राजपाका उम्मेद्वारले ६०८ मत ल्याएका छन्।

७ वडा रहेको प्रसौनीपुरको वडा नं १ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ भने वडा नं २ मा राजपाको प्यानल नै विजयी भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.