धनुषामा एमाले र संघीय समाजवादी फोरमबीच कडा टक्कर देखिएको छ। गणना भएका स्थानीय निकायमध्ये बराबरी स्थानमा एमाले र फोरमले अग्रता लिएका छन्।
१८ स्थानीय तह रहेको धनुषामामा एमाले र संघीय समाजवादी फोरमले ५/५ स्थानमा अग्रता लिएका छन्। यस्तै माओवादी केन्द्रले ३ स्थानमा अग्रता लिँदा नेपाली कांग्रेस र राजपाले समान २/२ स्थानमा अग्रता लिएका छन्।
एमाले
- औरही गाउपालिका
- बटेश्वर गाँउपालिका
- मिथिला नगरपालिका
- मिथिला विहारी नगरपालिका
- मुखियापट्टी मुसहरमिया गाँउपालिका
समाजवादी फोरम
- क्षिरेश्वरनाथ नगरपालिका
- जनकनन्दिनी गाँउपालिका
- लक्ष्मीनीया गाँउपालिका
- शहीदनगर नगरपालिका
नेकपा माओवादी केन्द्र
- गणेशमान चारनाथ नगरपालिका
- विदेह नगरपालिका
- सबैला नगरपालिका
राजपा
- जनकपुर उपमहानगरपालिका
- हंसपुर नगरपालिका
- धनौजी गाँउपालिकामा
नेपाली कांग्रेस
- नगराइन नगरपालिका
- धनुषाधाम नगरपालिका