कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वडाध्यक्षबाट विजयी खाता खोलेको छ।
जलेश्वर नगरपालिकाको वडा नम्बर १० मा राप्रपाका विकास दास २८५ मतसहित विजयी भएका हुन्। उनले राजपाका उम्मेदवारलाई हराएका हुन्। राजपाका उम्मेद्वारले १७७ मत ल्याएका थिए।