तेस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ। पछिल्लो मत गणना अनुसार बाराका २ उपमहानगरसिहत १६ स्थानीय तहमध्ये ४ वटामा नेकपा एमालेले अग्रता लिएको छ।
नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राजपाले समान ३/३ स्थानमा अग्रता लिएका छन्। माओवादी केन्द्र, लोकतान्तिक फोरम र स्वतन्त्र उम्मेद्वारले एक/एक स्थानीय तहमा अग्रता लिएक छन्।
जिल्लाको कलैया उपमहानगरपालिकामा भने संघीय समाजवादी फोरमले अग्रता लिएको छ। त्यस्तै जितपुर सिमरा उपमहानगरमा एमालेले अग्रता लिएको छ।
कुन स्थानीय तहमा कसले लिए अग्रताएमाले
- जितपुर सिमरा उपमहानगरपालिका
- निजगढ नगरपालिका
- कोल्हवी नगरपालिका
- आदर्श कोटवा गाउँपालिका
कांग्रेस
- महागढीमाई नगरपालिका
- बारागढी गाउँपालिका
- सुवर्ण गाउँपालिका
संघीय समाजवादी फोरम
- कलैया उपमहानगरपालिका
- करैयामाई गाउँपालिका
- देवताल गाउँपालिका
राजपा
- सिम्रौनगढ नगरपालिका
- पचरौता नगरपालिका
- परवानीपुर गाउँपालिका
माओवादीनेपाल लोकतान्त्रिक फोरमस्वतन्त्र