महोत्तरी बर्दिवास नगरपालिकामा कांग्रेसको अग्रता


महोत्तरी बर्दिवास नगरपालिकाको प्रारम्भिक मतपरिणाम आएको छ। प्राप्त परिणाम अनुसार बर्दिवासमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

कांग्रेसका मेयर उम्मेदवारले १७३१ मत पाएका छन्।

कांग्रेसलाई पछ्याउँदै माओवादी केन्द्रले ९१९ मत पाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.