राजपाले धनुषाबाट खाता खोल्यो


दुई नम्बर प्रदेशका १३६ स्थानीय तहको मतगणना जारी छ। प्रारम्भिक मतपरिणाम अनुसार राजपाले पनि खाता खोलेको छ।

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा राजपाका उदय साह ४०७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जय नारायण कापरीले ४०२ मत प्राप्त गरेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.