बाराको जीतपुर सीमरामा कडा प्रतिस्पर्धा देखिएको छ। सार्वजनिक भएको पछिल्लो पहिलो ३०० मत गन्दा ३ पार्टीको मात्रै मत आएको कार्यकारी अधिकृत होमप्रसाद घिमिरेले जानकारी दिए
उनका अनुसार नेपाली काँग्रेस र नेकपा एमालेले समान एक/एक सय मत प्राप्त गरेका छन् । यही मत उपप्रमुखमा पनि आएको छ । त्यस्तै, तेस्रो हुने पार्टी माओवादीले ९६ मत प्राप्त गरेकोछ। उसको पनि उपप्रमुखमा सोही संख्यामा मत आएको उनले जानकारी दिए।
बाँकी रहेको ४/४ मत भने बदर भएको छ ।
योसँगै पहिलो ३ सय मत गन्दा अन्य सबै पार्टीहरुको मत शुन्य आएको उनले जानकारी दिए ।