मिथिला विहारी नगरपालिकामा कांग्रेसको अग्रता


मिथिला विहारी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

नेपाली कांग्रेसका उमेदवारले ४१५ मत पाएका छन् । नेकपा एमालेका उमेदवारले २३८ मत ल्याएका छन् । राजपाले ६२ मत ल्याएको छ । उपमेयरमा पनि कांग्रेसले नै अग्रता लिएको छ ।

कांग्रेसका उपमेयर उमेदवारको ३३१ मत ल्याएका छन् । एमाले उमेदवारले २३६ र राजपाले ८६ मत ल्याएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.