समाजवादी फोरमले पनि खाता खोल्यो


प्रदेश नम्बर दुईका ८ जिल्लाका १ सय ३६ वटा स्थानीय तहका लागि सोमबार भएको मतदानपछि सोमबार रातिबाटै मतगणना कार्य सुरु भएको छ। जसअनुसार सर्लाहीमा संघीय समाजवादी फोरमले खाता खोलेको छ।

सर्लाहीको बरथवा नगरपालिका १८ नम्बर वडामा संघीय समाजवादी फोरमका उम्मेद्वार विजयी भएका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.